Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज अमेरिकी डलर एकको खरिद दर १३२.६१ रुपैयाँ

  •   ३ वर्ष अघि | ८ माघ २०८०, सोमवार

माघ ८, काठमाडौँ । आज सोमबारका लागी नेपाल राष्ट्र बैंकले बिदेशी विनिमयदर सर्वजनिक गरेको छ। सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२१ रुपैयाँ रहेको छ ।

त्यस्तै आज युरोपियन युरो एकको खरिद दर १४४.५२ रुपैयाँ र बिक्री दर १४५.१७ रुपैयाँ तोकिएको छ ।

यसदिन बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद मुल्य १६८.४४ रुपैयाँ र बिक्री मुल्य १६९.२० रुपैयाँ रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिदमा ८७.५० रुपैयाँ र बिक्रीमा ८७.८९ रुपैयाँ पाइनेछ । 

नेपाल राष्ट्र बैंकले आज साउदी रियाल एकको खरिद दर ३५.३६ र बिक्री दर ३५.५२ रुपैयाँ रहेको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.61

133.21

EUR  (European Euro)

1

144.52

145.17

AUD  (Australian Dollar)

1

87.50

87.89

GBP  (UK Pound Sterling)

1

168.44

169.20

CAD  (Canadian Dollar)

1

98.74

99.19

SGD  (Singapore Dollar)

1

98.92

99.37

CHF  (Swiss Franc)

1

152.65

153.34

JPY  (Japanese Yen)

10

8.95

8.99

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.43

18.52

SAR  (Saudi Arabian Riyal)

1

35.36

35.52

QAR  (Qatari Riyal)

1

36.38

36.54

THB  (Thai Baht)

1

3.73

3.75

AED  (UAE Dirham)

1

36.10

36.27

BHD  (Bahrain Dinar)

1

351.75

353.34

KRW  (South Korean Won)

100

9.94

9.98

MYR  (Malaysian Ringgit)

1

28.11

28.24

SEK  (Swedish Kroner)

1

12.67

12.73

HKD  (Hong Kong Dollar)

1

16.96

17.04

KWD  (Kuwaity Dinar)

1

430.90

432.85

DKK  (Danish Kroner)

1

19.38

19.47

  • न्युज बहार संवाददाता

थप