Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस वर्ष दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट साट्न पाइने

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

असोज ९, काठमाडौँ । यस वर्ष पनि आउँदै गरेको दशैंका लागि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ ।

नयाँ नोट वितरण घटस्थापनाको दिन आसपासदेखि सुरु गर्ने राष्ट्र बैंकले तयारी थालेको छ ।

हरेक वर्ष दशैं-तिहारमा दक्षिणा र पूजाका लागि राष्ट्र बैंकले नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।

राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट अहिले नयाँ नोट कति आवश्यक पर्ने हो भनेर विवरण संकलन भइरहेको बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विवरण संकलन कार्य सकिएपछी वितरणको काम सुरु हुने छ ।

  • न्युज बहार संवाददाता

थप