कार्तिक
३, काठमाडौँ । आज शुक्रबार अमेरिकी डलरको भाउ स्थिर छ।
आज अमेरिकी डलरको खरिददर १३२
रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम भएको छ भने आज युरोपियन युरो
एकको खरिददर भने १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार
सार्वजनिक गरेको विनिमय दर अनुसार आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८३ रुपैयाँ
९० पैसा र बिक्रीमा ८४ रुपैयाँ २८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा
भने ९६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३१ तोकिएको छ ।
यसदिन बेलायती पाउण्ड स्टर्लिङ
एकको खरिददर १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८८ पैसा तोकिएको छ।
यसैगरी आज कतारी रियाल
एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइने छ भने राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ
४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा पाइने छ।
राष्ट्र बैंकले आज युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ
३५ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र
बिक्रीदर २८ रुपैयाँ ०१ पैसा तोकेको छ।
आज शुक्रबार कुवेती दिनार एकको
खरिदमा ४२९ रुपैयाँ ५४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४८ पैसा पाइने छ भने आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ
४५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ०४ पैसा तोकिएको छ।
- न्युज बहार संवाददाता