Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

यस्तो छ आज शुक्रबारको विनिमय दर, डलरको भाउ के भयो?

  •   २ हप्ता अघि | १ मंसिर २०८०, शुक्रबार

मंसिर १, काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार युरो र डलरको भाउ बढेको छ। 

आज शुक्रबार नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २७ पैसा र बिक्रीमा १४२ रूपैयाँ ९२ पैसा पाइन्छ।

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३३ पैसा र बिक्रीदर भने ८६ रूपैयाँ ७२ पैसा तोकिएको छ। आज क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४१ पैसा पाइने छ ।

साउदी अरेबियन रियाल एकको खरिददर आज राष्ट्र बैंकले ३५ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५९ पैसा तोकेको छ।

कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइने 

यस दिन मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३४ पैसा र बिक्रीमा २८ रूपैयाँ ४७ पैसा पाइनेछ। आज युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३४ पैसा पाइन्छ।

शुक्रबार बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ०५ पैसा तोकिएको छ।

त्यसैगरी कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६५ पैसा पाइन्छ। 

  • न्युज बहार संवाददाता

थप