Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्से २ हजार बिन्दुबाट तल, नेप्से परिसूचक १२.९३ अंकले घट्यो।

  •   ३ वर्ष अघि | ४ भदौ २०८०, सोमवार

भदौ ४, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२.९३ अंकले घटेर १९९८.२८ बिन्दुमा पुगेको छ।  यस सँगै नेप्से २ हजार बिन्दुबाट तल झरेको छ। 

 यस दिन कारोबार रकम पनि घटेको छ।

यस दिन २७२ वटा धितोपत्रको ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर किनबेचबाट १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०१ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार लक्ष्मी लघुवित्तको सेयरमुल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा मेन्छियाम हाइड्रोपावर रहेको छ। आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ । आज जलविद्युत समूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले घटेको छ।

  • न्युज बहार संवाददाता

थप