असोज ३, काठमाडौँ । मार्जिन प्रकृतिको सेयर धितो
कर्जामा १२ करोडको सीमा नेपाल राष्ट्र बैंकले तत्कालै खुलाउने भएको छ ।
हिजो मंगलबार मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा नेपाल राष्ट्र बैंक र वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलपछि खुलाउने तयार भएको छलफलमा सहभागी एक अधिकारीले बताए।
राष्ट्र बैंकका अधिकारीहरु १२ करोडको सीम त हटाउने तर त्यसमा कतिको सीमा राख्ने भन्ने विषयमा छलफल नै हुन बाँकी रहेको बताउँछन् ।
- न्युज बहार संवाददाता