Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

१०.१० अंकले घट्दा १८३७.७१ बिन्दुमा बन्द भयो नेप्स

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

मंसिर १९, काठमाडौँ । आज मंगलबार पनि नेप्से परिसुचक घटेको छ । आज नेप्से परिसूचक १०.१० अंक (०.५४ प्रतिशत)ले घटेर १८३७.७१ बिन्दुमा बन्द भएको छ।

यसदिन नेप्से परिसूचक घटे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।

यस दिन उक्त रकम बढेर पुगेको छ। 

यस दिन २९२ वटा धितोपत्रको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेचबाट १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रूपैयाँको कारोबार भएको हो।

आज नेप्सेमा सिंगटी हाइड्रोपावको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने विशाल बजारको सेयर मूल्य सर्वाधिक ९.५३ प्रतिशतले घटेको छ।

यसदिन माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ।

त्यसैगरी, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा समूहको परिसूचक ०.१६ प्रतिशतले बढ्दा बाँकी सबै समूहको परिसूचक घटेको हो।

  • न्युज बहार संवाददाता

थप