Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

११ महिनामा काठमाडौँ महानगरले उठयो आठ अर्ब राजस्व।

  •   ३ वर्ष अघि | ५ असार २०८०, मङ्लबार

असार ५, काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनामा काठमाडौँ महानगरपालिकाले आठ अर्ब रूपैयाँ राजस्व सङ्कलन गरेको छ।

आर्थिक वर्ष २०७९/८० को ११ महिनामा आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिएका हुन।

काफ्लेका अनुसार यो राजस्व सङ्कलनको रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो।

  • न्युज बहार संवाददाता

थप