Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुन मुद्राको मुल्य कति?

  •   २ वर्ष अघि | २३ चैत्र २०८०, शुक्रबार

चैत २३, काठमाडौँ । आज चैत २३ गते शुक्रबारक लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकोछ ।  सार्वजनिकदर अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र  बिक्री दर ३३ रुपैयाँ ८१ पैसा रहेको छ ।

यसदिन बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा र बिक्री दर १६९ रुपैयाँ ४० पैसा तोकिएको छ ।

आज एकको खरिदमा १४४ रुपैयाँ ६४ पैसा र बिक्रीमा १४५ रुपैयाँ ३२ पैसा पाइने छ। 

यस्तैगरी, आज भारतीय रुपैयाँ एक सयको खरिद मुल्य १६० रुपैयाँ र बिक्री मुल्य १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

शुक्रबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको छ । 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.21

133.81

AUD  (Australian Dollar)

1

88.06

88.46

EUR  (European Euro)

1

144.67

145.32

CAD  (Canadian Dollar)

1

98.68

99.12

GBP  (UK Pound Sterling)

1

168.64

169.40

SGD  (Singapore Dollar)

1

98.88

99.32

CHF  (Swiss Franc)

1

146.98

147.64

HKD  (Hong Kong Dollar)

1

17.02

17.09

JPY  (Japanese Yen)

10

8.78

8.82

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.42

18.50

BHD  (Bahrain Dinar)

1

353.34

354.93

SAR  (Saudi Arabian Riyal)

1

35.51

35.67

QAR  (Qatari Riyal)

1

36.52

36.69

THB  (Thai Baht)

1

3.63

3.65

AED  (UAE Dirham)

1

36.28

36.44

MYR  (Malaysian Ringgit)

1

28.11

28.23

KRW  (South Korean Won)

100

9.89

9.93

SEK  (Swedish Kroner)

1

12.60

12.66

DKK  (Danish Kroner)

1

19.39

19.48

KWD  (Kuwaity Dinar)

1

433.15

435.10

THB  (Thai Baht)

1

3.63

3.65

 

स्रोत : नेपाल राष्ट्र बैंक

  • न्युज बहार संवाददाता

थप