Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

विनिमय दर : आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.०२ रुपैयाँ

  •   २ हप्ता अघि | २१ असार २०८१, शुक्रबार

असार २१, काठमाडौँ । आज असार २१ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सावजनिक गरेको छ । सार्वजनिक दर अनुसर  आज अमेरिकी डलर एकको खरिद दर १३३.३० रुपैयाँ र बिक्री दर १३३.९० रुपैयाँ रहेको छ ।

त्यस्तै आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.०२ रुपैयाँ र बिक्री दर १७०.७८ रुपैयाँ तोकिएको छ।

यसदिन युरोपियन युरो एकको खरिदमा १४३.९२ रुपैयाँ र बिक्रीमा १४४.५७ रुपैयाँ पाइने छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८९.६८ रुपैयाँ र बिक्री दर ९०.०९ रुपैयाँ तोकिएको छ । 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.30

133.90

SGD  (Singapore Dollar)

1

98.62

99.06

EUR  (European Euro)

1

143.92

144.57

AUD  (Australian Dollar)

1

89.68

90.09

GBP  (UK Pound Sterling)

1

170.02

170.78

CAD  (Canadian Dollar)

1

97.85

98.29

CHF  (Swiss Franc)

1

148.07

148.74

HKD  (Hong Kong Dollar)

1

17.07

17.15

JPY  (Japanese Yen)

10

8.27

8.31

CNY  (Chinese Yuan)

1

18.34

18.42

INR  (Indian Rupee)

100

160.00

160.15

SAR  (Saudi Arabian Riyal)

1

35.53

35.69

QAR  (Qatari Riyal)

1

36.56

36.72

DKK  (Danish Kroner)

1

19.30

19.38

AED  (UAE Dirham)

1

36.29

36.46

MYR  (Malaysian Ringgit)

1

28.30

28.43

KRW  (South Korean Won)

100

9.66

9.70

SEK  (Swedish Kroner)

1

12.69

12.75

BHD  (Bahrain Dinar)

1

353.61

355.20

KWD  (Kuwaity Dinar)

1

435.32

437.28

THB  (Thai Baht)

1

3.64

3.66

स्रोत : नेपाल राष्ट्र बैंक

  • न्युज बहार संवाददाता

थप