Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

विदेशी मुद्राको विनिमय दर : आज बेलायती पाउण्ड एकको खरिद दर १६९.३५ रुपैयाँ

  •   २ वर्ष अघि | २ चैत्र २०८०, शुक्रबार

चैत २, काठमाडौँ । आज चैत २ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।

यस्तै आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा तोकिएको छ ।

शुक्रबार भारतीय रुपैयाँ एक सयको खरिद मुल्य १६० रुपैयाँ र बिक्री मुल्य १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज युरो एकको खरिदमा १४४ रुपैयाँ ६६ पैसा र बिक्रीमा १४५ रुपैयाँ ३२ पैसा पाइनेछ । 

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.22

132.82

AUD  (Australian Dollar)

1

87.62

88.01

EUR  (European Euro)

1

144.66

145.32

CAD  (Canadian Dollar)

1

98.17

98.62

GBP  (UK Pound Sterling)

1

169.35

170.12

CAD  (Canadian Dollar)

1

98.17

98.62

CHF  (Swiss Franc)

1

150.39

151.07

HKD  (Hong Kong Dollar)

1

16.90

16.98

SGD  (Singapore Dollar)

1

99.28

99.73

JPY  (Japanese Yen)

10

8.95

8.99

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.39

18.47

SAR  (Saudi Arabian Riyal)

1

35.26

35.42

KRW  (South Korean Won)

100

10.05

10.09

AED  (UAE Dirham)

1

36.00

36.16

MYR  (Malaysian Ringgit)

1

28.22

28.34

QAR  (Qatari Riyal)

1

36.25

36.42

SEK  (Swedish Kroner)

1

12.91

12.97

DKK  (Danish Kroner)

1

19.40

19.49

BHD  (Bahrain Dinar)

1

350.83

352.42

KWD  (Kuwaity Dinar)

1

430.48

432.43

THB  (Thai Baht)

1

3.71

3.73

  • न्युज बहार संवाददाता

थप