Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज नेप्सेमा ५१.३१ अंकको बृद्धि

  •   ३ वर्ष अघि | ९ जेष्ठ २०८०, मङ्लबार

जेठ ९, काठमाडौं । आज मंगलबार साताको तेस्रो कारोबार दिन सेयर बजार परिसुचक नेप्से ५१.३१ अंकले वृद्धि भएको छ। कारोबार सुरु भएको केही समय देखिनै बढ्न थालेको नेप्से ५१.३१ अंकले बढेर १९४२.६३ बिन्दुमा रोकिएको छ। आज मात्र नेप्से २.१ प्रतिशतले बढेको हो।

आज मंगलबार कारोबार रकम पनि बढेको छ आज २ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ भने यस दिन लघुबित्त उपसूचक सबै भन्दा धेरै ४.०३ प्रतिशतले बढेको छ।

आज मंगलबार नेप्सेमा करिब ३ महिना यताकै उच्च रकमको कारोबार भएको हो ।

आज कारोबार अबधीभर शिवम् सिमेन्टको सर्वाधकि १० करोड ५ लाख रुपैयाँको कारोबार भएको छ।

 

  • न्युज बहार संवाददाता

थप