Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शनिबारको विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७३ पैसा

  •   ३ वर्ष अघि | ७ पुस २०८०, शनिबार

पुस ७, काठमाडौँ । शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । यसदिन भारतीय रुपैयाँ एक सयको खरिद मुल्य १६० रुपैयाँ रहेको छ भने बिक्री मुल्य १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

यस्तै, आज युरो एकको खरिददर १४६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०१ पैसा रहेको छ। 

यसदिन बेलायती पाउण्ड एकको खरिदमा १६९ रुपैयाँ ०८ पैसा र बिक्रीमा१६९ रुपैयाँ ८५ पैसा पाइनेछ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.73

133.33

AUD  (Australian Dollar)

1

90.35

90.76

INR  (Indian Rupee)

100

160.00

160.15

EUR  (European Euro)

1

146.35

147.01

SGD  (Singapore Dollar)

1

100.29

100.74

GBP  (UK Pound Sterling)

1

169.08

169.85

CHF  (Swiss Franc)

1

155.48

156.18

CAD  (Canadian Dollar)

1

100.00

100.45

JPY  (Japanese Yen)

10

9.34

9.39

CNY  (Chinese Yuan)

1

18.63

18.71

SAR  (Saudi Arabian Riyal)

1

35.39

35.55

QAR  (Qatari Riyal)

1

36.41

36.58

THB  (Thai Baht)

1

3.84

3.86

AED  (UAE Dirham)

1

36.14

36.31

MYR  (Malaysian Ringgit)

1

28.66

28.78

KRW  (South Korean Won)

100

10.23

10.27

SEK  (Swedish Kroner)

1

13.23

13.28

DKK  (Danish Kroner)

1

19.63

19.72

HKD  (Hong Kong Dollar)

1

16.99

17.06

BHD  (Bahrain Dinar)

1

352.05

353.64

KWD  (Kuwaity Dinar)

1

432.26

434.21

  • न्युज बहार संवाददाता

थप