Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको मुल्य कति?

  •   ३ वर्ष अघि | २२ फाल्गुन २०८०, मङ्लबार

फागुन २२, काठमाडौँ । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा रहेको छ ।

यस्तै, आज युरो एकको खरिद मुल्य १४३ रुपैयाँ ६२ पैसा र बिक्री मुल्य १४४ रुपैयाँ २८ पैसा तोकिएको छ। 

यसदिन भारतीय रुपैयाँ एक सयको खरिदमा १६० रुपैयाँ र बिक्रीमा १६० रुपैयाँ १५ पैसा पाइनेछ । 


Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.33

132.93

AUD  (Australian Dollar)

1

86.29

86.68

EUR  (European Euro)

1

143.62

144.28

CAD  (Canadian Dollar)

1

97.56

98.00

GBP  (UK Pound Sterling)

1

167.70

168.46

SGD  (Singapore Dollar)

1

98.52

98.97

CHF  (Swiss Franc)

1

149.75

150.42

HKD  (Hong Kong Dollar)

1

16.91

16.99

JPY  (Japanese Yen)

10

8.80

8.84

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.38

18.46

SAR  (Saudi Arabian Riyal)

1

35.28

35.44

QAR  (Qatari Riyal)

1

36.29

36.45

AED  (UAE Dirham)

1

36.03

36.19

MYR  (Malaysian Ringgit)

1

28.02

28.14

KRW  (South Korean Won)

100

9.94

9.98

SEK  (Swedish Kroner)

1

12.79

12.85

DKK  (Danish Kroner)

1

19.27

19.36

BHD  (Bahrain Dinar)

1

351.02

352.61

KWD  (Kuwaity Dinar)

1

430.20

432.15

THB  (Thai Baht)

1

3.69

3.71


  • न्युज बहार संवाददाता

थप