Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारसँग सहकारी पिडितको ७ बुँदे सम्झौता, अब आन्दोलन स्थगित।

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

साउन १८, काठमाडौँ । सरकारले सहकारी पीडितहरुसँग ७ बुँदे सम्झौता गरेको छ ।

आज बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति भएपछी माइतीघरमा २ महिनादेखि आन्दोलनमा रहेको सबै सहकारी पिडितहरुले आन्दोलन स्थगित गर्ने सहमती भएको छ ।

सिंहदरबारमा बिहीबार भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सहकारी विभागका रजिष्टार नवराज घिमिरे र सचिव गाकर्णमणी दुवाडी समेतको उपस्थितिमा मन्त्रालयमा छलफल भएको थियो ।

सरकार र सहकारी पीडितबीच सहकारीमा तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि कार्य प्रक्रिया अगाडि बढाउने सहमति समेत भएको छ ।

  • न्युज बहार संवाददाता

थप