Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बेलायती पाउण्ड एकको खरिदमा १६६ रुपैयाँ २२ पैसा र बिक्रीमा १६६ रुपैयाँ ९८ पैसा पाइने

  •   ३ वर्ष अघि | ३ फाल्गुन २०८०, बिहिबार

फागुन ३, काठमाडौँ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज युरो एकको खरिद दर १४१ रुपैयाँ ८३ पैसा र बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ। 

यस दिन भारतीय रुपैयाँ एक सयको खरिद मुल्य १६० रुपैयाँ रहेको छ भने बिक्री मुल्य १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

आज बेलायती पाउण्ड एकको खरिदमा १६६ रुपैयाँ २२ पैसा र बिक्रीमा १६६ रुपैयाँ ९८ पैसा पाइनेछ ।

यसदिन राष्ट्र बैंकले कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१  पैसा रहेको जनाएको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.56

133.16

CAD  (Canadian Dollar)

1

97.91

98.35

EUR  (European Euro)

1

141.83

142.47

AUD  (Australian Dollar)

1

85.83

86.22

GBP  (UK Pound Sterling)

1

166.22

166.98

SGD  (Singapore Dollar)

1

98.19

98.63

CHF  (Swiss Franc)

1

149.33

150.01

HKD  (Hong Kong Dollar)

1

16.95

17.03

JPY  (Japanese Yen)

10

8.80

8.84

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.43

18.51

SAR  (Saudi Arabian Riyal)

1

35.35

35.51

QAR  (Qatari Riyal)

1

36.35

36.51

THB  (Thai Baht)

1

3.66

3.68

AED  (UAE Dirham)

1

36.09

36.26

SEK  (Swedish Kroner)

1

12.52

12.58

KRW  (South Korean Won)

100

9.93

9.98

DKK  (Danish Kroner)

1

19.03

19.11

MYR  (Malaysian Ringgit)

1

27.70

27.82

BHD  (Bahrain Dinar)

1

351.63

353.22

KWD  (Kuwaity Dinar)

1

429.76

431.71

  • न्युज बहार संवाददाता

थप