Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चाँदी पाच रुपैयाँ र सुन पाँच सयले बढ्दा तोलामा कति पुग्यो?

  •   ३ वर्ष अघि | १७ पुस २०८०, मङ्लबार

पुस १७, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदी दुबैको मूल्य बढेको छ। 

अघिल्लो दिनको तुलनामा सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ।

मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

 

  • न्युज बहार संवाददाता

थप