असार ९, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर छ भने चाँदीको भाउ बढेको छ।
सुनको
भाउ यसदिन स्थिर रहेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्य भने बृद्धी
भएको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँले बढेको हो।
चाँदी सोमबार प्रतितोला दुई हजार एक सय ७० रूपैयाँमा किनबेच
भइरहेको छ।
- न्युज बहार संवाददाता