पुस १०, काठमाडौँ । आज सुनचाँदीको मूल्य बृद्धी भएको छ। आज सुनको मुल्य प्रतितोला छ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ छ तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बृद्धी भएको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।
- न्युज बहार संवाददाता