असोज
२३, काठमाडौँ । आज मंगलबार युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ भने अमेरिकी
डलरको भाउ बढेको वृद्धी भएको छ ।
आज नेपाल राष्ट्र बैंकका अनुसार
डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा कायम गरिएको
छ।
अर्कोतर्फ आज युरोपियन युरो
एकको खरिदमा भने १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५५ पैसा पाइने छ।
आज अष्ट्रेलियन डलरको भाउ घटेको
छ। आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ५२ पैसा र बिक्रीमा
८४ रुपैयाँ ९० पैसा तोकिएको छ।
यसैगरी
कतारी रियाल एकको खरिदमा ३६
रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने यता साउदी अरेबियन
रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ ।
क्यानेडियन
डलर एकको खरिदमा भने ९७ रुपैयाँ २७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७१ पैसा पाइन्छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१
रुपैयाँ ७६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा पाइने छ ।
आज
कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८६ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८० पैसा
पाइन्छ। त्यसैगरी, आज
बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५४ रुपैयाँ २० पैसा रहेको
छ।
नेपाल
राष्ट्र बैंकले युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ
३५ पैसा तोकेको छ भने मंगलबार मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ०९ पैसा र
बिक्रीमा २८ रुपैयाँ २२ पैसा तोकिएको छ ।
- न्युज बहार संवाददाता