Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको भाउ के छ ?

  •   ३ वर्ष अघि | २५ मंसिर २०८०, सोमवार

मंसिर २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। 

स्थिर रहेको अमेरिकी डलरको भाउ एकको खरिददर १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ ।  युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ २८ पैसा र बिक्रीदर १४३ रूपैयाँ ९२ पैसा तोकिएको छ। 

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ५७ पैसा र बिक्रीमा ८७ रूपैयाँ ९६ पैसा पाइनेछ। आज सोमबार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रूपैयाँ ०४ पैसा र बिक्रीमा १६७ रूपैयाँ ७९ पैसा पाइनेछ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइनेछ।

त्यसैगरी, आज क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ९६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४० पैसा तोकिएको छ।

राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४१ पैसा तोकेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ।

आज कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ५८ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ५२ पैसा पाइन्छ।

यसदिन मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ५४ पैसा र बिक्रीमा २८ रूपैयाँ ६७ पैसा पाइन्छ।

त्यसैगरी, आज सोमबार बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७० पैसा तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप