असोज २१, काठमाडौँ । आइतबारको विनिमय दर नेपाल राष्ट्र बैंकले सार्वजनिक
गरेको छ।
आज आइतबार
अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम
गरिएको छ।
यस्तै
आज युरोपियन
युरो भने अघिल्लो दिनको तुलनामा बढेर युरो एकको खरिदमा आज १४० रुपैयाँ ३४ पैसा र
बिक्रीमा १४० रुपैयाँ ९८ पैसा तोकिएको छ।
त्यसैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको
खरिददर आज १६२ रूपैयाँ ३० पैसा र बिक्रीदर १६३ रूपैयाँ ०४ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८४ रुपैयाँ ६० पैसा र बिक्रीमा ८४ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा तिकोएको छ ।
यता आज राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ भने युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा छ ।
आइतबार मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ २० पैसा र बिक्रीमा
२८ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८० पैसा र बिक्रीमा ४३१
रुपैयाँ ७५ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५४
रुपैयाँ १३ पैसा तोकिएको छ।
- न्युज बहार संवाददाता