Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शुक्रबार सुन–चाँदी दुबैको मूल्य बृद्धी

  •   ३ वर्ष अघि | २९ भदौ २०८०, शुक्रबार

भदौ २९, काठमाडौँ  । शुक्रबार साताको अन्तिम कारोबार दिन पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बृद्धी भएको छ।

यसदिन सुनको भाउ प्रतितोला छ सय रुपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य पनि बृद्धी भएको छ । 

शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप