असोज २१, काठमाडौँ । आज राति जनकपुर बिग
मार्टमा आगलागी भएको छ । राति ११ बजे जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा
रहेको मार्टमा अकस्मात् लागेको आगो लागेको हो । हिजो रातीदेखि लागेको आगो आज बिहान
मात्र नियन्त्रणमा आएको छ ।
आगलागी
नियन्त्रणकालागी जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको प्रहरी, बारुणयन्त्र, स्थानीयलगायतले सहयोग गरेका छन ।
यस आगलागीबाट
मार्टमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ र घरमा पनि क्षति पुगेको छ ।
- न्युज बहार संवाददाता