Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

५.०५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्दै ।

  •   ३ वर्ष अघि | १२ भदौ २०८०, मङ्लबार

भदौ १२, काठमाडौँ । मंगलबार नेप्से परिसूचक ५.०५ अंक (०.२५ प्रतिशत)ले घटेर १९९३.४२ बिन्दुमा बन्द भएको छ।

नेप्से परिसूचकसँगै पनि कारोबार रकम पनि घटेको छ।

छ।

यस दिन २७८ वटा धितोपत्रको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेचबाट ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेप्सेमा कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा स्वावलम्बन लघुवित्त रहेको छ ।

आज माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, यस दिन कारोबारमा आएका समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

आज होटल्स तथा पर्यटन समूहको परिसूचकमा सर्वाधिक ०.६३ प्रतिशतको गिरावट आएको छ । 

  • न्युज बहार संवाददाता

थप