असोज १९, काठमाडौँ । शुक्रबार साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य स्थिर रहेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
त्यसैगरी, आज शुक्रबार चाँदीको मूल्य पनि स्थिर नै रहेको छ।
आज
चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता