भदौ २५, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बृद्धी भएको छ।
सुनको
भाउ आज प्रतितोला एक सय रुपैयाँ बृद्धी भएको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११
हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि बृद्धी
बएको छ।
चाँदी
सोमबार प्रतितोला ५ रुपैयाँले बढेर १४ सय रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता