Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली बजारमा आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति छ एक तोलाको मुल्य?

  •   ३ वर्ष अघि | १२ मंसिर २०८०, मङ्लबार

मंसिर १२, काठमडौँ । आज मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

आज सुन अघिल्लो दिनको तुलनामा प्रतितोला तिन सय रुपैयाँले बढेर एक लाख १७ हजार सात सय रूपैयाँ पुगेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ। 

चाँदी सोमबार प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो भने आज मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

 

  • न्युज बहार संवाददाता

थप