Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दशैंको मुखमा भन्सार छलेर ल्याइएको १२ लाख बराबरको कपडा बरामद

  •   ३ वर्ष अघि | २४ असोज २०८०, बुधबार

असोज २४, नवलपरासी । भन्सार छलेर ल्याइएको १२ लाख बराबरको कपडा नवलपरासी प्रहरीले बरामद गरेको छ।

आज बिहान ५ बजे नवलपरासीको सराव गाउँपालिका-७ बुलन्दपुरबाट भन्सार छलेर ल्याइएको सामान इलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमान्डमा बरामद भएको हो।

प्रहरीलाई देखेर भन्सार छलेर कपडा ल्याउँदै गरेकाहरू कपडा फालेर भागेका थिए।

सो बरामद भएको कपडा महेशपुर भन्सार कार्यालय बुझाउने तयारी गरिएको  छ ।

  • न्युज बहार संवाददाता

थप