Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कहिले हुन्छ सर्वोत्तम सिमेन्ट कम्पनिको आइपीओ बाँडफाँड ?

  •   ३ वर्ष अघि | २० फाल्गुन २०८०, आइतवार

फागुन २०, काठमाडौँ । सर्वोत्तम सिमेन्टले गएको साता निष्काशन गरेको आइपीओ यही साता बाँडफाँड हुने भएको छ। सर्वोत्तम सिमेन्टको नेपाली सेयर बजारको इतिहासमा पहिलोपटक बुक बिल्डिङबाट आइपीओ सार्वजनिक भएको थियो ।

कम्पनीका अनुसार आइपीओको शेयर बाँडफाँड यसै साता हुने छ ।

बिक्री प्रबन्ध हुने ग्लोबल आईएमई क्यापिटलले आइतबार या सोमबार प्री अलोटमेन्ट सम्पन्न गरी यही साताको अन्त्यसम्ममा सेयर बाँडफाँड गरिसक्ने जनाएको हो ।

उक्त कम्पनीको सेयरमा १९ गुणा बढी आवेदन परेको छ । त्यसैले भाग्यमानी लगानीकर्ताहरुले गोलाप्रथाद्वारा सेयर पाउनेछन ।

  • न्युज बहार संवाददाता

थप