Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बिहीबारदेखि नेप्सेले अन्तिम कारोबार मूल्य परिवर्तन गर्ने

  •   २ वर्ष अघि | ६ चैत्र २०८१, बुधबार

चैत ६, काठमाडौँ । बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अन्तिम कारोबार मूल्य परिवर्तन गर्ने भएको छ । नेप्सेले आज बुधवार एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

नेप्सेले जारी गरेको सुचना अनुसार दुई बजेर ४५ मिनेट देखि ३ बजेसम्म कारोबार हुने शेयरको अन्तिम भारित औसत कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ ।

यदि अन्तिम १५ मिनेटमा कुनै पनि कारोबार नभएमा त्यस अघि भएको अन्तिम कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने नेप्सेले जनाएको छ । भोली बिहीबार देखि उक्त व्यवस्था कार्यान्वयनमा आउने छ।  

  • न्युज बहार संवाददाता

थप