Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्से परिसूचक १२.१० अंकले बृद्धी।

  •   ४ वर्ष अघि | १४ चैत्र २०७९, मङ्लबार

चैत १४, काठमाडौँ। आज मंगलबार नेप्से परिसूचक १२.१० अंकले बढेको छ।

आज कारोबारको तेस्रो मंगलबारका दिन नेप्से ०.६३ प्रतिशतले बढेर १९१८.१० बिन्दुमा बन्द भएको छ।

यस कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

हिजो सोमबार १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँ पुगेको छ।

आजको दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशतले बढेको छ भने तेह्रथुम पावरको सेयरमूल्य सर्वाधिक ३.१७ प्रतिशतले घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप