भदौ ७, काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से
१.५४
प्रतिशत (३१.५२ अंक)ले घटेर २०१३.९३ बिन्दुमा बन्द भएको छ।
नेप्से
परिसूचक घट्दा कारोबार रकम भने यस दिन अघिल्लो दिनको तुलनामा केही बृद्धी भएको छ।
यस दिन
उक्त रकम बढेर पुगेको छ।
यस दिन
२७५ वटा धितोपत्रको ४६ लाख ५७ हजार १३७ कित्ता सेयर किनबेचबाट १ अर्ब ५५ करोड ५
लाख ८२ हजार ६८५ रुपैयाँ कारोबार भएको छ ।
यस दिन
कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बृद्धी भएको छ भने मोलुङ हाइड्रोपावरको सेयर मूल्य
सर्वाधिक घटेको छ।
आज नेप्सेमा सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ परिसूचकमा सबै समूहको परिसूचक घटेको छ ।आज सर्वाधिक घट्ने वित्त समूहको परिसूचक रहेको छ ।
- न्युज बहार संवाददाता