Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

महुली लघुवित्त कम्पनीको एफपीओ बाँडफाँटमा १० कित्ता शेयर पाउनेलाई कति नाफा?

  •   २ वर्ष अघि | १९ पुस २०८१, शुक्रबार

पुस १९, काठमाडौँ । आज शुक्रबार महुली लघुवित्तको एफपीओ बाँडफाँट भएको छ ।

धितोपत्र निष्कासन तथा क्रिी प्रबन्धक सनराइज क्यापिटलका अनुसार आवेदन दिएका मध्ये भाग्यमानी ४७ हजार ५४४ जनाले कम्पनिको शेयर १०- १० कित्ताका दरले प्राप्त गरेका छन ।

महुली लघुवित्त कम्पनीको शेयर हाल दोस्रो बजारमा १ हजार ४८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यो हिसाबले १० कित्ता सेयर पाउने लगानिकर्तालाई १३ हजार ४८५ रुपैयाँ नाफा हुने देखिएको छ । 

  • न्युज बहार संवाददाता

थप