Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

६० किलो सुन प्रकरण : थप दुईजना चिनियाँ नागरिक पक्राउ ।

  •   ३ वर्ष अघि | १ भदौ २०८०, शुक्रबार

भदौ १, काठमाडौँ । ६० किलो सुन प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन ।

केन्द्रिय अनुसन्धान ब्यूरो (सिआबी)ले हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

अनुसन्धानमा संलग्न एकजना अधिकृतले गएराति उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिएका छन।

उक्त दुईजनासहित अब पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

  • न्युज बहार संवाददाता

थप