Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कोशी प्रदेश नामाकरण खारेजीको आन्दोलनमा २६ जना पक्राउ।

  •   ३ वर्ष अघि | १४ जेष्ठ २०८०, आइतवार

जेठ १४, काठमाडौँ । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै भएको आन्दोलनमा २६ जना पक्राउ परेका छन। पक्राउ पर्नेमा आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि छन्।

मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चोकबाट आज पक्राउ गरेको हो। 

राई सँगै अन्य २५ जना पक्राउपरेको पहिचानवादीहरुले जानकारी दिएका छन्। 

  • न्युज बहार संवाददाता

थप