Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज राष्ट्रिय पोसाक तथा टोपी दिवस तथा अङ्ग्रेजी नयाँ वर्ष मनाइँदै

  •   ३ वर्ष अघि | १६ पुस २०८०, सोमवार

पुस १६, काठमाडौँ । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन । आजका दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । केही वर्षदेखि स्वतःस्फूर्त रूपमा नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाली टोपीको साइनो बङ्गलादेशको कैलाश पर्वत, कश्मीर, ढाका, टर्की र पाल्पासँग जोडिएको पाइन्छ । भादगाउँले टोपी र ढाका टोपीलाई विशेषत नेपाली टोपीका रूपमा लिने गरिन्छ । विभिन्न कार्यक्रमको आयोजना गरी यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। पछिल्लो समय यो लहरसँगै नेपाली टोपी लगाउनेको सङ्ख्या पनि बढिरहेको छ।

  • न्युज बहार संवाददाता

थप