Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस

  •   ३ वर्ष अघि | २५ फाल्गुन २०८०, शुक्रबार

फागुन २४, काठमाडौँ । आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । हरेक वर्ष आठ मार्चका दिन यस दिवस मनाइने गरिन्छ ।  यस अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ का दिन महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै विश्वभर महिला दिवस मनाउने प्रचलन सुरु भएको हो । नेपालमा पनि विभिन्न महिला केन्द्रित संघ संस्थाहरु लगायत महिला अभियान्ताहरुको अगुवाइमा यस दिनमा विशेष कार्यक्रमको आयोजना गरि मनाइने गरिन्छ ।

यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ । 

  • न्युज बहार संवाददाता

थप