Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस

  •   २ वर्ष अघि | ७ असार २०८१, शुक्रबार

असार ७, काठमाडौँ । आज विश्व दशौँ अन्तर्राष्ट्रिय योग दिवस । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा सरकारले यो दिवस मनाउन मूल समारोह समिति समेत गठन गरेको छ । 

योग दिवस अवसरमा आज बिहानैदेखि टुँडिखेलमा योगाभ्यास लगायत योग सँग सम्बन्धित कार्यहरू भइरहेका छन् । टुँडिखेलमा सहभागीहरूले योगका विभिन्न अभ्यास गरिरहेका छन् । 

  • न्युज बहार संवाददाता

थप