Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज काठमाडौँ बन्यो विश्वको छैटौँ प्रदूषित सहर

  •   २ वर्ष अघि | २५ फाल्गुन २०८१, आइतवार

फागुन २५, काठमाडौँ । आज काठमाडौँ लगायत आसपासको उपत्यकाको आकाश डम्म देखीएको छ । उपत्यकामा वायु प्रदिषणका कारण आकाश लगायत अन्य स्थानमा बादल जस्तो घुरमैलो तुवालो लागेको छ ।

आज आइतबार साँझ ५:३१ मिनेटमा उपत्यकाको उच्च बिन्दुमा पुगेको छ । आज काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको ‘एयर क्वालिटी इन्डेक्स’ले जनाएको छ ।  एयर क्वालिटी इन्डेक्स’का अनुसार आज यहाँको वायु प्रदूषण एक सय ५५ एक्युआई पुगेको छ । 

  • न्युज बहार संवाददाता

थप