Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बृद्धी

  •   ३ वर्ष अघि | १२ मंसिर २०८०, मङ्लबार

मंसिर १२, काठमाडौँ । नेपालको परिवेशमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बृद्धी भएको छ ।स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या आर्थिक वर्ष २०७९–८० अवधिमा बढेर ३९.१९ प्रतिशत बढेको छ। अब स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्या २२ लाख १२ हजार ८ सय २७ पुगेको छ ।

स्वास्थ्य सेवा विभागद्वारा सार्वजनिक गरिएको नेपाल हेल्थ फ्याक्ट सिट २०२३ का अनुसार ३१ लाख १६ हजार ८ सय ७५ जना मानिस यो अवधिमा स्वास्थ्य बिमाको पहुँचमा पुगेको उल्लेख गरिएको छ ।

४३ लाख ९४ हजार ३ सय ९४ जनाले हालसम्म  स्वास्थ्य बिमा नवीकरण गरेका छन् । 

कुल जनसंख्याको २४.५९ प्रतिशत अर्थात् ७१ लाख ७१ हजार ८४३ जनसङ्ख्या आ.व ०७९/८० मा स्वास्थ्य बिमामा आबद्ध छन् ।

  • न्युज बहार संवाददाता

थप