Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस्तो छ दसैँको टिका लगाउँदा पुरुष र स्त्रीका लागि छुट्टाछुट्टै मन्त्र

  •   ३ वर्ष अघि | ७ कार्तिक २०८०, मङ्लबार

कार्तिक ७, काठमाडौँ । दसैँको प्रमुख परम्परा भनेको मान्यजन, नातागोता परिवार वा छरछिमेक बाट टीका थापेर आशीर्वाद लिनु नै हो । यसरी दसैँमा टीका लगाइदिँदा मान्यजनले पुरुष र स्त्रीका लागि छुट्टाछुट्टै मन्त्र भन्ने शास्त्रीय मान्यता रहेको छ । एकफेर जानम हैत दुबै मन्त्र।  

पुरुषका लागी आशीर्वाद दिने मन्त्र :
आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे 
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठेदेशे
वर्धन्तां वन्धुवर्गाः सकलरिपुगणाः यान्तु पातालदेशम् ।
देशे देशे च कीर्तिः प्रसरतु भवतां कुन्दपुष्येन्दुशुभ्रा
जीव त्वं पुत्रपौत्रैः सकलपरिवृतो हायनानां शतं च ।

लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठेदेशे
वर्धन्तां वन्धुवर्गाः सकलरिपुगणाः यान्तु पातालदेशम् ।
देशे देशे च कीर्तिः प्रसरतु भवतां कुन्दपुष्येन्दुशुभ्रा
जीव त्वं पुत्रपौत्रैः सकलपरिवृतो हायनानां शतं च ।

लक्ष्मीस्ते हृदि भारती च वदने मौलौ सदा केशव
श्चण्डी ते भुजदण्डयोर्गुणनिधिर्गेहे कुवेरस्थितिः ।
चित्ते धर्मरतिस्तवास्तु सततं दानप्रसंगः करे
सर्वास्ते विपदः प्रयान्तु विलयं त्वं दीर्घजीवी भव ।।

स्त्रिका लागी आशीर्वाद दिने मन्त्र :
भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसीदतु ।
रक्षन्तु त्वां सदा देवा आशिषः सन्तु सर्वदा ।
ओम् जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वधा नमोस्तु ते ।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणी ।
जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।

  • न्युज बहार संवाददाता

थप