Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

३३ व्यक्तिको डेङ्गुका कारण मृत्यु

  •   २ वर्ष अघि | १४ जेष्ठ २०८१, सोमवार

जेठ १४, काठमाडौँ । डेङ्गुबाट चालु आर्थिक वर्षको फागुनसम्म ३३ जनाको मृत्यु भइसकेको छ ।

गत वर्षको तुलनामा डेङ्गुबाट मृत्यु हुनेको संख्या आर्थिक सर्वेक्षण २०८०/८१ मा घटेको उल्लेख गरिएको छ।   

डेङ्गुबाट चालु आर्थिक वर्षको फागुनसम्म ४१ हजार ६ सय २८ सङ्क्रमित भएका छन।

उक्त सङ्क्रमित मध्ये मा ३३ व्यक्तिको मृत्यु भएको हो ।  

  • न्युज बहार संवाददाता

थप