Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फेरि पनि गाजा क्षेत्रका अस्पतालहरु नजिक आक्रमण

  •   ३ वर्ष अघि | ६ कार्तिक २०८०, सोमवार

कार्तिक ६, काठमाडौँ । फेरि पनि प्यालेस्टाइन र  इजरायल युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु नजिक आक्रमण भएको छ । यस आक्रमणबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

रोयटर्सले प्यालेस्टिनी मिडियाहरुलाई उद्धृत गर्दै गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका इन्डोनेसियन अस्पतालहरु नजिक विष्फोटका ठूला आवाज सुनिएको जनाएको छ ।

अल–कुद्स अस्पताल नजिक इजरायलले हवाई हमला गरेको भन्दै प्यालेस्टिनी चरमपन्थी समूह हमासले एक भिडियो सार्वजनिक समेत गरेको छ ।

  • न्युज बहार संवाददाता

थप