चैत २०, काठमाडौँ ।
पैसा अक्सर धेरै खर्च हुने चिज हो । पैसा एउटा औजार
मात्र हो। जसले तपाईलाई जहाँ चाहान्छ त्यहाँ लैजान्छ ।
मानिसको टाउकोमा पैसा हुनुपर्छ तर हृदयमा पैसा
हुनुहुदैन । जब तपाईलाई थाहा हुन्छ की पैसाको साथ के गर्ने तब मात्र पैसा मूल्यवान
हुन्छ ।
पैसाको पछाडी दौडिन छोड्नुस किनकी पैसाको अभाव सबै खराबीको
जरा बन्न सक्छ ।
-
bahar@gmail.com