Breaking News
दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||     कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ    ||     ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु    ||     किसानलाई उन्नत जातका बाख्रा वितरण    ||     गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने    ||     आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस    ||     प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने    ||     मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने    ||    

गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

  •   ३ हप्ता अघि | १६ जेष्ठ २०८१, बुधबार

जेठ १६, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटमा आज सुनुवाई हुँदै छ ।

महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीसम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै  दिएको पत्र खारेज गर्न माग गरिएको रिट आज सर्वोच्‍च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।

  • न्युज बहार संवाददाता

थप