जेठ १०, काठमाडौँ । जेठ ११ गते देखि फेरि सहकारी
पीडित बचकर्ताहरूले आन्दोलन सुरु गर्ने भएका छन् ।
सहकारी
पीडितहरूले सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनन नभएको भन्दै तेस्रो चरणको
आन्दोलन घोषणा गरेका हुन् ।
- न्युज बहार संवाददाता