Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामानेपालले आज हङ्कङको सामना गर्दै

  •   ३ महिना अघि | ३ बैशाख २०८१, सोमवार

बैशाख ३, काठमाडौँ । नेपालले आज सोमबार ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङ्कङको सामना गर्दैछ ।

आजको खेल नेपाली समयअनुसार, बिहान ११ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ । नेपालको यो प्रिमियर कपको दोस्रो संस्करणमा तेस्रो खेल हो ।

प्रिमियर कप प्रतियोगितामा नेपाली टोली आज लगातार तेस्रो जितको खोजीमा रहने छ ।

नेपालले यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र शनिबारको दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरको थियो । 

  • न्युज बहार संवाददाता

थप