Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘सिटामोल’ कणालीको कथामा बनेको फिल्म हो : निर्देशक

  •   १ वर्ष अघि | १४ साउन २०८२, मङ्लबार

साउन १३, काठमाडौँ । यही साउन २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’ ले आफ्नो प्रचारप्रसार जारी राखेको छ । यस फिल्ममा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको छ भने फिल्मले कणालीको कथामा बोकेको छ ।

फिल्मका निर्देशक राजबहादुर सानेका अनुसार ‘सिटामोल’ कर्णाली क्षेत्रको गरिबी बेच्न नभई त्यहाँ व्याप्त समस्याहरूको समाधान खोज्न निर्माण भएको फिल्म हो ।

निर्देशक सानेले भने ‘फिल्म मार्फत हामीले गरिबी बेच्न खोजेका होइनौँ, समस्या देखाएर समाधान होस् भन्ने उद्देश्य राखेका हौ, म स्वयं जुम्लामा जन्मिएको हुँ ।

उनका अनुसार कर्णालीको तेस्रो पुस्तासम्मको पीडादायी यथार्थ आफुले देखेको र भोगेका छन । सोही त्यही घटनाहरूलाई उनले फिल्ममा राखेका छन । अहिले धेरै कुरा सहज भए पनि कर्णाली अझै पनि विकट नै रहेको उनको धारणा छ ।

  • न्युज बहार संवाददाता

थप