Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गायिका विष्णु माझीको यस वर्षको तिज गित सार्वजनिक

  •   १ वर्ष अघि | २९ साउन २०८२, बुधबार

साउन २८, काठमाडौँ । यस वर्षको तिजको कोसेली स्वरुप लोक तथा दोहोरी गायिका विष्णु माझीले नयाँ तीज गीत सार्वजनिक गरेकी छन् ।

उक्त गितलाई ‘पुतलीको भट्टी’ भाग २१ श्रृंखलाको रुपमा आज बुधबार युट्युबमा ‘म त नराउरी’ बोलको गित सार्वजनिक भएको हो ।

‘म त नराउरी’ बोलको गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ । भिडियोमा भने ‘आइनँ आमा यो तीजमा’की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन् । यस गितको भिडियोमा ६० जना कोरस डान्सर राखिएको छ । गितमा नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । 

  • न्युज बहार संवाददाता

थप